News Portal

  • गृहपृष्ठ # प्रेसर कुकर

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध गरेको छ। प्रहरी कार्यालय रानीपोखरीले ‘शान्त र अवरोधमुक्त छिमेकी अभियान’ सुरु गर्दै नागरिकहरूलाई दैनिक जीवनका गतिविधिमा आवाज कम गर्ने उपाय...बाँकी