एन्फाको साधारणसभामा प्रवेश नपाएपछि पूर्वअध्यक्ष गणेश थापा आक्रोशित, गेटमै विरोध

काठमाडौं, वैशाख २६ – अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा शुक्रबार धुलिखेलमा तनावपूर्ण बनेको छ। बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधिको हैसियतमा सहभागी हुन पुगेका पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिएपछि गेटबाहिरै विवाद चर्किएको...बाँकी