विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न पहल, कुलपतिमा नयाँ व्यवस्था प्रस्ताव

काठमाडौं, कात्तिक ३ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयमा राजनीतिकरण कम गर्न र प्रशासन सुधार गर्न पहल अघि बढाइएको जानकारी दिनुभएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले विश्वविद्यालय सुधारका लागि कुलपतिसँग छलफल...बाँकी