अछाममा किशोरी हत्या प्रकरण: छोरीलाई तड्पाएर मारिएको आरोप लगाउँदै दोषीलाई कडा सजायको माग
माघ १७, अछाम – ढकारी गाउँपालिका–१ को जंगलमा शनिबार साँझ फुपू-भदै नाता पर्ने दुई किशोरीको शव फेला परेको थियो। मृतकहरू ढकारी गाउँपालिका–८ की १५ वर्षीया ईश्वरा खड्का र १४ वर्षीया सरस्वती खड्का रहेको जिल्ला प्रहरी...बाँकी