मोरङ– मोरङको मिक्लाजुङ-१ सिलिलिङ बस्ने ५८ वर्षीय अरुण भन्ने अमृत बहादुर श्रेष्ठ हतियार सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई सोमबार दिउसो सवा ३ बजे पक्राउ गरेको हो...बाँकी
मोरङ – समाजसेवी गीता मगर शेर्पाको नेतृत्वमा उर्लाबारीका नमूना बाल गृहका बालबालिकाहरुलाई मकाउमा देउसी भैलो कार्यक्रममा उठेको रकममा थप साथीभाईको सहयोगले न्यानो कपडा वितरण गरेकी छिन्। समाजसेवी गीता मगर शेर्पा विगत लामो समयदेखि मकाउमा कार्यरत...बाँकी
काठमाण्डौ – म्याग्दीकी १८ वर्षीया सपना रोकामगर बेलायती प्रसारण संस्था बिबिसीले तयार पारेको सन् २०२० सालको प्रभावशाली महिलाको सूचीमा सुचीकृत भएकी छिन्। बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड...बाँकी
मोरङ – मोरङ जिल्लाको पथरीका तत्कालीन पथरी गाविसका पूर्वअध्यक्ष तिलक बान्तवा राईको कोरोना संक्रमणका कारण निधन भएको छ । पूर्वअध्यक्ष बान्तावामा कोरोना संक्रमण देखिएपछि गत हप्ता उपचारा लागि विराट मेडिकल अस्पताल विराटनगर लगिएको थियो। उनको...बाँकी
रबिन्द्र बराल माेरङकाे- रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५...बाँकी
रबिन्द्र बराल,मोरङ – रंगेली नगरपालिका ७ स्थित चिस्याङ खोलाको बगरमा रहेको श्री सन्सारी माई मन्दिरमा प्रदेश नम्बर १ सरकारले १० कराेड ३३ लाख ३९ हजार २ सय २७ रुपैयाँ बराबरको लागतमा मन्दिर परिसरमा आवश्यक पुुर्वाधार निमार्ण...बाँकी
गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले...बाँकी
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित पुष्टि हुनेमा ४ सय ५४ महिला र ५ सय ५३ पुरुष रहेका छन् ।...बाँकी
जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो डीन नियुक्तिपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला ४० दिनदेखि खुलेको छैन ।असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकलुपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि समाजले...बाँकी
पोखरा – सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् । फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो...बाँकी