News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

    नरेश र समिक्षाको स्वरको ए आम्मै मायाकै पिरलेमा ध्रुब हिमाली र उषा उप्रेतीको उत्कृष्ट नृत्य (भिडियो सहित)

    २०७७ साउन १, बिहीबार काठमाडौँ – सर्जक तथा गायक नरेश खाती क्षेत्रि र समिक्षा अधिकारीको आवाजमा मौलिक तीज गीत “ए आम्मै मायाकै पिरले” भर्खरै हिम सम्झौता डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ। उक्त गीतको...बाँकी

    “माया पीरती” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौ । पुर्वको खोटाङ भन्ने वित्तिकै सांगीतीक राजधानी भनेर परिचित जिल्ला हो । सदरमुकाम दिक्तेलदेखि उत्तरीभेग तर्फ पर्ने सुङदेलका काशी राज राई सानै देखि गीत संगीतमा अभिरुचि राख्ने गीतकार हुन् । गीतकार राईले रचना गरेका...बाँकी

    सुनिल सागरले ल्याए लोकदोहोरी गीत बाटो मुनिको फुल (भिडियोसहित)

    काठमाडौं – हाईलाइट्स नेपालको उत्पादनमा सर्जक तथा गायक सुनिल सागरको “बाटो मुनिको फुल” बोलको लोकदोहोरी गीत हालै मात्र सार्वजनिक भएको छ। गायक सुनिल सागर र गायिका देवी घर्ती मगरको आवाज रहेको सो गीतको शब्द सुनिल...बाँकी

    रश्मी राईको “फुलमा पनि” म्युजिक भिडियो सार्वजनिक

    काठमाण्डौ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समय चर्चामा रहेकी गायिका रश्मी राईले लकडाउनको समयलाई सदुपयोग गर्दै “फुलमा पनि” बोलको म्युजिक भिडियो गीतकारका युटुब भुवन क्रियशन युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन। पछिल्लो समय “मान्छेको भिड...बाँकी

    चर्चा बटुल्दै झ्याउरे गीत “मेरो माया कता छ कुन्नि” (भिडियो सहित)

    काठमाडौं। वागेश्वरी म्युजिक प्रालिको उत्पादन तथा कमल सिम्ताली र डम्मर मल्ल ठकुरीको सयुक्त प्रस्तुतिमा रहेको “मेरो माया कता छ कुन्नि” झ्याउरे गीतले चर्चा बटुलिरहेको छ। उक्त गीतमा गायक कमल बिसी माल्दाई र गायिका तुलसी घर्ती मगरले...बाँकी

    गायन र जागिरसँगै समाजसेवामा निरन्तर प्रकाश पौडेल

    रामप्रसाद ढुंगेल/युएई – देशमा कुनै पनि प्राकृतिक विपत्ति आइपर्दा स्वतस्फूर्त सहयोग अभियान चलाउने मात्रै होइन, युएईमै कुनै पनि समस्यामा परेका नेपाली आफ्नो सम्पर्कमा आएमा आर्थिक, भौतिक, कानुनी सहयोगका लागि विगत १५ वर्षदेखि युएईमा रहेका सामाजिक...बाँकी

    चलचित्र विकास बोर्ड अध्यक्षका लागि भुवन केसीसहित तीन जनाको नाम सिफारिस

    काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो।...बाँकी

    प्रेम कटवालको गीत भारतबिरूद्धको खबरदारी “हाम्रो भूमि फिर्ता गर” सार्वजनिक (भिडियोसहित)

    कुवेत – सबै नेपालीहरुले विभिन्न माध्यमबाट बिरोध गर्ने क्रममा कलाकारहरूले पनि गीतसंगीतको माध्यामबाट घोर बिरोध गरिरहेका छन। नेपाली भुमिमा भारतले सडक निर्माण गरेसंगै भारतबिरूद्ध गायक तथा सर्जक प्रेम कटवालले देशभक्ति गीत “हाम्रो भुमि फिर्ता गर”...बाँकी

    धरानका आयुष राईलाई संगीतमा घरपरिवारको राम्रो सपोर्ट (भिडियो सहित)

    धरान – पुर्वको खोटाङ जिल्ला सांगीतिक राजधानी भन्ने गरिन्छ। आयुष राईको पुर्खेली र तत्कालीन सुङदेल गाउ विकास समिति हो। नेपालको राजनीतिक नयासंरचना अन्तर्गत केपिलासगढी वडा नं.७ सुङदेल नामकरण भएको छ। सुबेदारका नाति, लाहुरेको छोरा आयुष...बाँकी

    अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुगे दिवेश

    काठमाडौं – नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन्। उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ। भोटिङका आधारमा भइरहेको...बाँकी