News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दलाई मेलम्चीको पानि र रेलको किन यति चिन्ता ? (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । लोक भन्ने बित्तिकै समाज बुझिन्छ, समाजमा भए गरेका घटना परिघटना लाई लोक लयमा बुनेर बाहिर ल्याउनु नै लोक तथा दोहोरी गीत संगीतको बिशेषता हो । तर पछिल्लो समयमा धेरै कलाकारहरु ब्यवासाहिक मुखी...बाँकी

    गायिका मधु क्षेत्रीको आवाजमा “मै नाचे भुरुरु” बजारमा (भिडियो सहित)

    काठमाडौ – वन वे फिल्मस प्रा.लि.को प्रस्तुतिमा मधु क्षेत्रीको “मै नाछे भुरुरु” बोलको तिज गीत बजारमा आएको छ। गीत संगीतमा निरन्तर लागिरहनु भएकी मीठो आवाजकी धनि लोक गायिका मधु क्षेत्री राम्रो काम गर्न रुचाउने मध्य...बाँकी

    अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहिलो प्रस्तुति तीज गीत “जाम संगी सरर” बजारमा’ (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली हिन्दु नारीहरूकाे महान चाड हरीतालीका तिजकाे हार्दीक मंगल मय शुभकामना सहीत अग्रजलाइ सम्मान नयाँलाई प्राेत्साहन याे हाे हाम्राे अभियान भन्ने मूल नाराको साथमा अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहीलाे प्रस्तुति माैलीक तिज गीत...बाँकी

    बिष्णु बगालेलाई पहिलो चुम्बनको याद दिलाउन आए’ नरेन्द्र लर्कु आचार्य (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । कुनै पनि काम गर्दा निरन्तरताले मानिसलाई गन्तव्यमा पुर्याउछ । यसैलाई मध्यनजर राख्दै बिगत निकै लामो समय यता नेपाली कलाकारिता क्षेत्रमा क्रियासिल नरेन्द्र लर्कु आचार्य आफुलाई कतै थकानको महसुस नगरी अगाडी बढिरहेका छन्...बाँकी

    सुनिताको ‘राजा’ बने पत्रकार शाही (भिडियो सहित)

    काठमाडौँ । एक दशकदेखि पत्रकारितामा सक्रिय रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनयमा पनि पाइला चालेका छन् । उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार मात्र सार्वजनिक भएको छ । साहित्य लेखनमा पनि सक्रिय...बाँकी

    आफ्नी प्रियसीको यादमा दिन कटाउँदै’ प्रबासमा गायक बैकुण्ठ बस्याल “आशिष” (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । आफ्नै देशमा युवा स्वरोजगारको सुव्यवस्था नहुँदा यति बेला कयौं नेपाली पर्देशिन बाध्य बनिरहेका छन् । यसरी परेदेशिए पछी आफ्नो घर परिवारको झल्कोले सताइरहेको अवस्थमा आफ्ना दैनिकीहरु अगाडी बढाउनु परेको क्ष्यण लाई केन्द्रित...बाँकी

    भिमसेन गौतम (उदास) पागल भएको अवश्थामा भेटीए’ (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि कसरी फरक स्वाद दिन सकिन्छ भन्दै यति बेला धेरै कलाकारहरु उत्कृष्ट सांगीतिक स्वाद पस्किनका लागि तल्लिन देखिन्छन् । सोहि क्रममा आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित...बाँकी

    बहुचर्चित गायिका लक्ष्मी न्यौपानेले ल्याईन “माईतीको काख” (भिडियो)

    महेन्द्र मुस्कान क्षेत्री काठमाडौ – हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकै गर्दा नेपाली सांगेतिक बजारमा तिजे गितहरुको तिव्र गतिमा भिड छ । यसै भिडभाडमा बहुचर्चित गायिका लक्ष्मी न्यौपानेको नयाँ तिज गित “माईतीको काख” सार्वजनिक...बाँकी

    घर त लेले हो, बैगुनीलाई गुन केले हो भन्दै कलाकार मौलिक रसमा यसरी रमाए (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहंदा पछिल्लो पटक भोजराज काफ्लेको अर्को फरक सांगीतिक कोसेली “घर त लेले हो” बोलको गीत पनि...बाँकी

    गायक रामजी खाडले करिष्मा ढकाललाई नौतुनाको रेलमा बम्बै पुर्‍याएपछि..(भिडियो सहित)

    कमल सिंह ठकुरी/काठमाडौ – एकता फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा सीता रानाको तिजको कोसेली “नौतुनाको रेल” हालै मात्रै सार्वजनिक भएको छ। “नौतुनाको रेल” नामक तिजको गीतमा लोक गीत संगीत क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायक रामजी...बाँकी