News Portal

सेनाको ब्यारेक हटाउन मन्त्री भट्टराईले मागे प्रचण्डको साथ

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौं–  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भने भरतपुर विमानस्थलको विस्तारको लागि अध्यक्ष प्रचण्डको साथ चाहिएको बताएका छन् । भरतपुर विमानस्थलको विस्तारको लागि विमानस्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजनन केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले अध्यक्ष प्रचण्डको साथ खोजेका हुन् । सेनाले खर्चको जग्गा विमानस्थलको विस्तारमा आवश्यक पर्ने भन्दै मन्त्री भट्टराईले रक्षामन्त्री, प्रधानसेनापति र पर्यटन मन्त्रालयको संयुक्त बैठक राखिदिन पनि अनुरोध गरे ।

एक हप्ताभित्र बैठक बस्न सके भरतपुर विमानस्थलको लागि फेरि बैठक बस्न आवश्यक नरहेको बताए ।  करिव एक साताअघि चितवन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए । बुधबार मन्त्रीकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार सर्वदलीय बैठक आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...