News Portal

सुनसरी जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

हिमालीसंचार संवाददाता
४३९ पटक

धरान – स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार सुनसरीमा कोरोना संक्रमित मध्ये ४,८०३ जनाले कोरोना जितेर होम आइसोलेसन र अस्पतालबाट डिस्चार्ज, अहिले सम्म कोरोना संक्रमितको संख्या ७,२३२ पुगेको छ ।

त्यस्तै, अहिले समान सुनसरी जिल्लामा २ हजार २ सय ९८ जना कोरोना संक्रमित रहेका छन् । ती मध्ये २ हजार २ सय सेल्फ होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा सबै भन्दा बढी कोरोना संक्रमितको संख्या धरान उपमहानगरपालिकामा रहेको छ। मृत्यु हुनेको संख्या पनि धरान नगरमा उच्च रहेको छ। दोश्रोमा इटहरीमा कोरोना संक्रमितको संख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...