विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक कानुनी तथा कागजी काम पूरा गर्ने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। विपिनकी आमा पद्मा जोशी र...बाँकी