नेपाली राजनीतिका मेरुदण्ड बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक : सभापति देउवा

काठमाडौं, साउन ६ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीतिको मूल आधार राष्ट्रनेता बीपी कोइरालाले अगाडि सारेको मेलमिलाप नीतिमा अडिएको बताएका छन्। बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक स्मृतिग्रन्थ कार्यक्रमलाई...बाँकी