अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

अर्घाखाँची, चैत २४ – अर्घाखाँचीको मालारानी गाउँपालिकामा आज बिहान भएको एक जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। लुटीपोखरीदेखि खनदहतर्फ गइरहेको जिप (लु २ च २९९० नम्बरको सिङगल...बाँकी