घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनमा कर्मचारी नियुक्ति र सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनी...बाँकी