News Portal

गृहपृष्ठ # प्याराग्लाइडिङ

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ। नेपाल हवाई खेलकुद संस्थाले चैत ५ देखि ७ गतेसम्म ‘२१ औं नेपाल खुल्ला पुरुष तथा महिला प्याराग्लाइडिङ च्याम्पियनसिप’ आयोजना गर्ने...बाँकी