पाल्पाली समाज यूएईद्वारा वृहत वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
फाल्गुन १४, यूएई – “एक्काइसौं शताब्दीको आवश्यकता: सीप र ज्ञान, यूएईको माटो सुहाउँदो पाल्पालीको अभियान” नाराका साथ पाल्पाली समाज यूएईले वृहत वनभोज तथा भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम पहाडैपहाडको मनोरम परिवेशमा नौमति...बाँकी