News Portal

गृहपृष्ठ # नेपाल नागरिक उड्डयन प्राधिकरण

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टर काठमाडौंबाट पाँच जना यात्रु लिएर बिहान ११ बजे उडेको थियो र अवतरणको क्रममा ११ बजेर ५१ मिनेटमा दुर्घटना...बाँकी