विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै
काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री जनार्दन शर्मा र पूर्वमहासचिव घनश्याम भूसालबीच नयाँ सहकार्यको पहल भएको छ। शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा तीन नेताबीच भएको भेटमा...बाँकी