News Portal

  • गृहपृष्ठ # धराली क्लाउडबर्स्ट

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा परेको छ। खीरगंगा नदीको माथिल्लो भेगमा बादल फाटेपछि आएको डरलाग्दो बाढीले गाउँमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। प्राप्त...बाँकी