निजी मेडिकल कलेजका चिकित्सकलाई सरकारी सरह भत्ता दिने निर्णय

माघ २५, काठमाडौँ – चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरहको निर्वाह भत्ता दिने निर्णय गरेको छ। अब, आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ भत्ता उपलब्ध गराइने...बाँकी