नेपाल एयरलाइन्सको उडानमा यात्रुको निधन

काठमाडौं – हङकङबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको आरए ४०१ उडानमा अचेत अवस्थामा भेटिएका यात्रु देउमान लिम्बुको निधन भएको छ। नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजमा अचेत भेटिएका लिम्बुलाई अवतरणपछि केएमसी अस्पताल लगिएको थियो।...बाँकी