News Portal

गृहपृष्ठ # कुकुर नायक

हिमाचलमा कुकुरले बचायो ६७ जनाको ज्यान

भारत, असार २५ – हिमाचल प्रदेशको मण्डी जिल्लामा एउटा साधारण घरपालुवा कुकुरले अनायासै ठूलो मानवीय क्षति हुनबाट ज्यान जोगाएको घटना अहिले गाउँगाउँमा उदाहरणीय बनेको छ। मण्डीको धर्मपुर क्षेत्रमा पर्ने सियाठी गाउँमा यही असार १६ गते...बाँकी