News Portal

  • गृहपृष्ठ # काठमाडौं जिल्ला प्रहरी परिसर

    कालीमाटीमा पुरुषको शव फेला, हत्या आशंकामा प्रहरी अनुसन्धान

    काठमाडौं, फागुन ७ – कालीमाटीस्थित तरकारी बजार नजिक एक पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार मृतक रामकृष्ण दाहाल रहेको पुष्टि भएको छ। शव भेटिएको खबर प्राप्त भएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।...बाँकी