News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    कपिलवस्तुमा ७ महिने गर्भवती महिलाको बलात्कार

    कपिलवस्तु – विजयनगर गाउँपालिका-७ परसोहियामा ७ महिनाकी गर्भवती महिलाको बलात्कार भएको छ । घटनामा संलग्न भएको अभियोगमा ३ जना पक्राउ परेका छन् । विजयनगर गाउँपालिका ७, परसौयाकी ३८ वर्षीया बोल्न नसक्ने ७ महिनाको गर्भवती महिलाको...बाँकी

    रेडियो भेरी सुर्खेतका केशव ढकाल सहित ७ पत्रकारहरु पुरस्कृत हुदै

    राजु बोहरा/काठमाडौँ – मुक्तिनाथ बिकास बैंकको प्रायोजन र बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुती तथा बिन्ध्यबासिनी फाउण्डेशनको आयोजनामा हुन गईरहेको “बिन्ध्यबासिनी संगीत साँझ २०७५” र “नवौं बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७५” मा सम्मानित हुनुहुने श्रष्टा सर्जकहरुको नाम सिफारिस...बाँकी

    मिलिल्याड स्कुलका बालबालिकाले मनाए कृष्ण जन्माष्टमी पर्व

    रबिन्द्र बराल – हिन्दु धर्महरुले परम्परा देखि कृष्ण पक्षकाे अष्टमी तिथिका दिन कृष्ण भगवानकाे जन्म उत्सव मनाउने गर्दछन । त्यहि क्रममा रंगेलीमा रहेको मिलिल्याड ईङलिस बाेडिङ स्कुलले धर्म र संस्कृतिका बारेमा विद्यार्थीहरुलाई प्रत्येक बर्ष स-साना...बाँकी

    समुदायसँग प्रहरीको चिया कार्यक्रम !

    रबिन्द्र बराल, भदौ १७ मोरंग – इलाका प्रहरी कार्यालय रंगेलीले शुक्रबार रंगेली नगरपालिका–३ स्थित दाैलतपुर बिद्यालयको प्राङ्गणमा समुदायसँग चिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की वडाका अध्यक्ष घनश्याम...बाँकी

    धुर्वाले तताइन् सदावहार गजल महफिल

    मदन शाही भाद्र १७, लम्की कैलाली – सदाबहार साहित्य समाज, कन्चनपुरले आयोजना गरेको सदाबहार गजल महफिल २०७५ शनिबार सम्पन्न भएको छ । शुक्रबार मात्रै राष्ट्रीय स्तरकै गजल प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरेको सदाबहारले शनिबार फेरी...बाँकी

    आज कृष्ण जन्माष्टमी पर्व : श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

    काठमाडौं – आज भाद्र कृष्ण अष्टमी ! प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार ‘अाज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...बाँकी

    नेपालगञ्जबाट काठमाडौं उडेको यति एयरलाइन्सको बिमान ठुलाे दुर्घटना हुनबाट जाेगियाे

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ।नेपालगञ्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम, 9NAHW’ विमान शनिबार साँझ अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।...बाँकी

    कञ्चनपुरमा बलात्कारी पक्राउ

    कञ्चनपुर – कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन्...बाँकी

    साप्ताहिक राशिफल : आज २०७५ साल भाद्र १६ गते शनिवार, अगष्ट १, २०१८

    – ज्यो.प. नारायणप्रसाद दुलाल, मेष : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार...बाँकी

    उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज

    टोपराज शर्मा बुटवल – उपचार सकिएको लामो समय सम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको...बाँकी