काठमाडौं– उर्जामन्त्री वर्षमान पुनले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी’सँग छलफल अघि बढाउन मन्त्रिपरिषदले जिम्मेवारी दिएको बताएका छन् । आइतबार साँझ मन्त्रालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री...बाँकी
काठमाडौं – दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले...बाँकी
काठमाडौँ- पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्यांकरहरु सुरक्षा निकायका चालकले ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाडौँ ल्याउने भएको छ ।...बाँकी
काठमाडौं -पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्याे। निगमले केही साता यता अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य रुपमा वृद्धी भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धी...बाँकी
हेमन्त जोशी/काठमाडौं – यस वर्षको नाडा अटो शो उद्घाटन कार्यक्रममै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी सवारी साधनका उपभोक्ताका लागि एउटा सुझाव दिनुभयो–‘तपाईहरु ऋण लिएर सवारी साधन नकिन्नुहोस् । पहिला कमाउनुहोस् र आफ्नो आवश्यकता हेरेर मात्र खरिद...बाँकी
पोखरा – कास्कीको विरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म ३५ करोड अमेरिकी डलर (४० अर्ब २५ करोड रुपैयाँ) लागतमा झन्डै ८४ किलोमिटर लामो केबलकार लाइन निमार्ण हुने भएको छ । यो केबलकारको निर्माण मुक्तिनाथ दर्शन प्रालिले गर्ने...बाँकी
सुर्खेत – विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्क्याएर गाउँमै कुखुरापालन शुरु गरेका छन् । पैसा कमाएर सुखको जीवन बिताउने सपना बोकेर कतार गएका उनले...बाँकी
काठमाडौं– तत्कालिन रेल विभागका डिजी (महानिर्देशक) अनन्त आचार्यले महोत्तरीको बर्दिवासदेखि लालबन्दीसम्म रेलका लागि बनाइने तीनवटा प्याकेज अन्र्तगतका ६ वटा पुल निर्माणको प्रकृया अघि बढाउने क्रममा सार्वजनिक खरिद ऐन विपरित ठेक्का लगाएपछि मन्त्रालयले उनलाई कारवाहीस्वरुप फिर्ता...बाँकी
प्रविन शाही दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन...बाँकी
पोखरा – अन्नपूर्ण पदमार्गमा स्थानीयले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न थालेका छन् ।पदमार्गमा आउने पर्यटकलाई लोभ्याउन लोकल कुखुरा पालेर व्यवसाय सञ्चालन गरेका हुन् । गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय गरिएको स्थानीयले...बाँकी