News Portal

परदेश धाउँदा धाउँदै

हिमाली संचार संवाददाता
६२९ पटक

धाउँदाधाउँदै देश प्रदेश
बाँस घारी फुलेछन्…
कतिखेर बर्षौ बिते
संगिले त साथै भुलेछन् !
जुंगा रेखि थिएअोठमा
पत्तै भैन दारी फुलेछन्…
धेरै हुँदा बिछोड भको
साथिले त नावै भुलेछन् !
दियालो को दियो थियो
झलमल्ल गाँवै बलेछ…
कलिलैथ्यो पिपल बोट
बुढो भइ ड्याम्मै ढलेछ !
कालि थिइ गाँउकि सानि
अाज त्यो करिश्मा भइछ…
अनुहारभरि के के दलि
कति राम्री ब्यूटि भइछ !
घरदेश परदेश धाउँदा धाउँदै
जुंगा दारी फुले छन्…
जमाना हो कि बिवस्ता हो
साथीभाइले नावै भुले छन् !!!

– तपिकुमार सिँह ठकुरी
सिम्ता-४ पिल्क, सुर्खेत।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...