News Portal

कुवेतमा धनकृष्ण तामाङकाे मृत्यु

हिमाली संचार संवाददाता
४९१ पटक

कुवेत -रोजगारीका लागि कुवेत आएका एक नेपालीको निधन भएको छ
करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए । रसुवाका धनकृष्ण तामाङको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो ।
उनको मंगलबार बेलुका ८ देखि १२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृत्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन । ‘हिजो बेलुका  ८ बजे र १२ मिनेट जाँदा अचानक मृत्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने ।

उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...