महाकुम्भ मेलामा भागदौड, १४ को मृत्यु, ५० भन्दा बढी घाइते
काठमाडौं – भारतको प्रयागराजस्थित महाकुम्भ मेलामा गएराति करिब १:३० बजे संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। दैनिक भास्करका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा...बाँकी