प्रधानमन्त्रीको कडा सन्देश : सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइमा ठेक्का रद्द हुने सम्भावना

जनकपुरधाम, जेठ १८ – सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा भइरहेको सुस्त गतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चेतावनी दिएका छन्। आइतबार जनकपुरधाममा आयोजित ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको...बाँकी