मनसुनपूर्व सर्तकता : गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा, विपद् तयारीबारे सातै प्रदेशबाट रिपोर्ट

काठमाडौं, जेठ १९ – असार नछुनै लाग्दा प्रकृतिले दिने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै गृहमन्त्री रमेश लेखक सोमबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोक पुगे। मनसुन यस वर्ष अन्य वर्षभन्दा एक साता अघिनै भित्रिन सक्ने...बाँकी