लक्ष्मी बैंक रंगेली शाखाले जेहेन्दार विद्यार्थीलाई १० हजार सहयोग

फाल्गुन १, मोरङ – लक्ष्मी सनराइज बैंक, रंगेली शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत आज देशभरि विभिन्न कार्यक्रम गरेको छ। बैंकले रंगेली नगरपालिका-६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई एक वर्षका लागि...बाँकी