News Portal

  • गृहपृष्ठ # मुख्यमन्त्री विवाद

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको छ। यही विवादका कारण सात दलीय गठबन्धनका सांसद आइतबार प्रदेश सभा भवन अगाडि धर्नामा बस्दै विरोधमा उत्रिए। कांग्रेससहित गठबन्धनमा रहेका...बाँकी