अमेरिकामा विमान र सेनाको हेलिकोप्टरबीच आकाशमै ठक्कर
वासिङ्टन – अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ। फेडरल एभिएशन एडमिनिस्ट्रेसन (FAA) ले घटनाबारे जानकारी दिएको छ। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको...बाँकी