News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    खाडी मुलुक पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

    काठमाडौँ। खाडी मुलुक ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय विष्णु बहादुर रानालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पटाइदिने...बाँकी

    विदेशबाट सुन तस्करी गर्ने गिरोह पक्राउ

    काठमाडौं। खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने...बाँकी

    श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी

    पोखरा। कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए। सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए। रामलालले डोजर, एक्स्काभेटर चलाउँथे। हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने...बाँकी

    चुरेमा स्वास्थ्य चौकी निर्माण अलपत्र बन्दै

    कैलाली। चुरे गाउँपालिका ६ नम्बर वडामा स्वास्थ्य चौकी भवन निर्माण अलपत्र बन्दै गइरहेको छ। पालिकाको वडा न. ६ स्थित शान्तिनगरमा रहेको साविक अस्थायी स्वास्थ्य-चौकिलाई थप स्तरउन्नती गरि स्थायी संरचना निर्माणको कार्य अघिल्लो कार्यकालमै सम्पन्न गरिसक्नुपर्ने...बाँकी

    दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, कांग्रेसलाई सघाउने संकेत

    पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्। सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा...बाँकी

    दुबई पठाइदिने भनी युवतीलाई कुवेत पुर्‍याई बेचबिखन

    काठमाडौँ। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्‍याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले...बाँकी

    अख्तियारमा उजुरीका चाङ, सुर्खेतकै सबैभन्दा बढी उजुरी

    वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा उजुरीको सङ्ख्या दुई हजार ३९ पुगेको छ। कर्णाली प्रदेशको १० जिल्लाबाट आएका अघिल्लो वर्षको ९ सय ४४ र चालु आर्थिक वर्षको १ हजार ९५ गरेर कूल उजुरीको सङ्ख्या...बाँकी

    राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त

    काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराए। त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको...बाँकी

    मनी ट्रान्सफरमा लुटपाट : सञ्चालकमाथि गोली प्रहार, ३ जना पक्राउ

    गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो। शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी...बाँकी

    उच्चस्तरीय आयोगबाट पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

    काठमाण्डौ। पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोत...बाँकी