काठमाडौ। दुर्गा प्रसाईंको काठमाडौं केन्द्रित भेलाका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुलाई एमालेका कार्यकर्ताले मध्यराति होटलबाट लखेटेका छन्। सुत्ने तरखरमा रहेका उनीहरुलाई दुर्गा प्रसाईंको भेलाका लागि आएको भन्दै लेखेटिएको भिडियो सार्वजनिक भएको छ। भिडियोमा नेकपा एमालेको...बाँकी
काठमाडौँ। विश्वकप क्रिकेट–२०२३ को उपाधि अस्ट्रेलियाले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। अष्ट्रेलियालाई जिताउन ओपनर...बाँकी
काठमाडौँ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको जन्ममितिसम्बन्धी कागजात मागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्रालयसँग जन्ममितिसम्बन्धी कागजात माग गरेको हो। ज्ञावालीको जन्ममितिका सम्बन्धमा...बाँकी
काठमाडौँ। काठमाडौँको स्वयम्भु क्षेत्रबाट पक्राउ परेका जुवाडेलाई छुटाउन रातभर चलखेल भएको पाइएको छ। आइतबार राति नागार्जुन नगरपालिका–३ ठुलोभर्याङ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरी वृत्त स्वयम्भुबाट...बाँकी
काठमाडौँ। काठमाडौँमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँमै कार्यरत प्रहरी हाकिमका आफन्तदेखि, गैरआवासीय नेपाली संघमा आबद्ध अभियन्तालगायत रहेका छन्। यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका...बाँकी
काठमाडौँ। पाकिस्तानबाट शनिबार एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १...बाँकी
मुगु। मुगुमा तीन बच्चा र आमाको सामूहिक हत्यामा संलग्न दुवैजनाको मृतकसँग चिनजान रहेको र आफन्तको रूपमा उनीहरू घरभित्र छिरेको अनुसन्धानमा खुलेको छ। हत्यामा संलग्न गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहाेरा हत्याअघि ढोका ढकढकाएरै श्रीदेवी बोहाेराको...बाँकी
काठमाडौँ। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङसहित ५ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ। डाँका चोरी मुद्दामा पक्राउ परेका उनीहरूलाई बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।...बाँकी
काठमाडौं। पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रूपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छन्। भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य पक्राउ परेकी हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान...बाँकी
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरले दुई इन्टरनेट सेवाप्रदायकको अनुमतिप्रत्र खारेज गरेको छ। नवीकरणका लागि समयावधि भित्र निवेदन पेश नगरेपछि नियामकले इन्टरनेट (ईमेलसहित) सेवाको अनुमति पाएका गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि सुर्खेतको...बाँकी