News Portal

  • गृहपृष्ठ Flash News, निर्वाचन, निर्वाचन २०७९, प्रदेश/प्रतिनिधिसभा निर्वाचन २०७९, मुख्य खबर, समाचार

    कसरी भयो बाजुरा र स्याङ्जामा मतगणनाको निर्णय ?

    काठमाडौं। बाजुरा र स्याङ्जा २ मा मतदान भएको १० दिनपछि मात्र निर्वाचन आयोगले मतगणना सुरु गर्ने निर्णय गर्‍यो। केही मतदान केन्द्रमा फर्जी मत खसालेको, बुथ कब्जा गरेको उजुरी परेपछि छानबिन गरेर निश्कर्ष दिन आयोगले ढिलाइ...बाँकी

    सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालका अशोक राई विजयी

    धरान – सुनसरी क्षेत्र नं १ मा एमाले जसपा नेपालका उम्मेदवार अशोककुमार राई सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। जसपा नेपालका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)...बाँकी

    सुर्खेत १ बाट कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का बिजयी

    सुर्खेत। सुर्खेत–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन्। बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुव कुमार शाहीले ३० हजार ९८८...बाँकी

    दार्चुलाले पत्याएन केपी ओलीको चुच्चे नक्साको नारा

    रघुनाथ बजगाईं, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए। प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका...बाँकी

    विशाल भट्टराईलाई हराउँदै खोटाङबाट रामकुमार राई विजयी

    खोटाङ। खोटाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई ‘पासाङ’ विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार राईले नेकपा एमालेका विशाल भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछि पारे। राईले ३१ हजार ३५१ मत पाउँदा...बाँकी

    बाँके-३ बाट कांग्रेसका किशोर सिंह राठौर विजयी

    बाँके। बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले २९ हजार ४० मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४...बाँकी

    चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

    चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्। लामिछानेले ४९ हजार...बाँकी

    सुनसरी-१ प्रतिनिधिसभा तर्फको मतपरिणाम सार्वजनिक: राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता (भिडियो सहित)

    धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल १९,६९३ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी गोमा तामाङ (शरिन)ले ३,६८७ मत प्राप्त गरी मतान्तर बढाउदै अग्रता लिएकी छिन्।  त्यस्तै, लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले...बाँकी

    महेश बस्नेतले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभ थापामाथि अग्रता

    काठमाडौँ। कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर-२ मा निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दुर्लभ थापालाई उछिन्न मुस्किल परिरहेको छ। एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरुदेखि नै काँग्रेसका उम्मेदवार...बाँकी

    काठमाडौँ-५ मा प्रदीप पौडेलको जीत निश्चित

    काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो। ३ हजार ७७९ गन्न बाँकी...बाँकी