News Portal

  • गृहपृष्ठ आर्थिक, मुख्य खबर

    ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

    केशवप्रसाद भट्टराई ताप्लेजुङ : सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा वर्षभरिमा आउने पर्यटक यसवर्ष...बाँकी

    प्रिमियर लिग चेल्सी म्यान्चेष्टरसँग बराबरीमा

    लण्डन – आज भएको प्रिमियर लिगमा अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि...बाँकी

    कांग्रेस नेता प्रदीप पौडेल जापानमा

    नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले...बाँकी

    टर्कीस्थित साउदी दूतावासमा पत्रकारको मृत्यु, दुई सरकारी अधिकारी बर्खास्त

    एजेन्सी : टर्कीको स्तानाबुलस्थित साउदी वाणिज्य दूतावासमा पत्रकार जमाल खशोगगीको मृत्यु भएको त्यहाँको राज्य टीभीले जनाएको छ । प्रारम्भिक अनुसन्धान रिपोर्टलाई हवाला दिँदै टिभीले खशोगगीको मृत्यु भएको जनाएको हो ।बीबीसीले दिएको विवरणमा भनिएको छ, ‘घटनामा खुफिया...बाँकी

    कम्युनिस्ट सरकार असफलतातर्फ उन्मुख : डा.नारायण खड्का

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले डा.केपी ओली नेतृत्वको सरकार असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता खड्काले भने, ‘स्वयम् नेकपाकै शीर्ष नेताहरुले सरकारको...बाँकी

    वामदेव गौतम ससंदमा : माधव नेपाल

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अर्का शीर्ष नेता वामदेव गौतमलाई चुनाव जिताउन नसक्नु आफूहरुको कमजोरी रहेको स्विकार गरेका छन् । शुक्रबार साँझ प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार...बाँकी

    पूर्वराजा शाहद्वारा सर्वसाधारणलाई टीका

    विकाश श्रेष्ठ/काठमाडौं : हरेक वर्षझैं यसपालि पनि दशैंको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।शुक्रबार दिउँसो निर्मल निवास पुगेका सर्वसाधारणलाई पूर्वराज शाहले टीका लगाइदिएका हुन् । टीका लगाउन मुस्लिम समुदायका व्यक्तिहरुको पनि लामबद्ध...बाँकी

    जान्ह्वी कपूरको ग्ल्यामर अवतार

    आफ्ना जमनाकी सुपरस्टार श्रीदेवी अक्सर छोरी जान्ह्वीलाई डोहोर्‍याएर बलिउड इभेन्टहरुमा देखा पर्थिन् । श्रीदेवी चाहन्थिन्, छोरी पनि आफुजस्तै ग्ल्यामर उद्योगमा प्रवेश गरुन् । यद्यपी बद्नामी झेल्न नपरोस् । त्यही कारण उनी जान्ह्वीलाई आफ्नो नियन्त्रणमा राख्ने...बाँकी

    सिम्रिकको नयाँ अत्याधुनिक हेलिकोप्टर काठमाडौंमा

    २ कात्तिक, काठमाडौं : निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिमि्रक एयरले नयाँ हेलिकोप्टर भित्राएको छ । सिम्रिकले फ्रान्सेली जहाज निर्माता एयरवस हेलिकोप्टर्सले निर्माण गरेको एएस ३५० बीथ्रीई (एच १२५) हेलिकोप्टर भित्र्याएको हो । यो...बाँकी

    पोर्चुगलमा प्रकाशनमा आयो ‘हाम्रो नेपाल’ नेपाली पत्रिका

    लिस्बन : युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा...बाँकी