News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार

    दण्डहिनता अन्त्यका लागि कर्णाली सरकार तयार : मन्त्री भण्डारी

    सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पत्रकारविरुद्ध हुने अपराधको दण्डहिनता अन्त्य गर्न प्रदेश सरकार तयार रहने प्रतिवद्धता जनाउनुभएको छ । ‘पत्रकार विरुद्ध हुने अपराधको दण्डहिनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम...बाँकी

    गुल्मीमा नागरिकता र राहदानी लिनेको संख्या दोब्बर

    टोपलाल अर्याल गुल्मी : गत १ असोजदेखि कार्तिक २५ गतेसम्म १ हजार ४ सय ८४ जनाले नयाँ नागरिकता र ६ सय ६३ जनाले  प्रतिलिपी लिएका छन् । जुन यस आर्थिक वर्षको अघिल्ला दुई महिनाको तुलनामा दोब्बर...बाँकी

    नेपाल प्रहरीमा पहिलो महिला एआइजी डा.दुर्गा थापा

    काठमाडौं : नेपाल प्रहरीले पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पाएको छ। प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापालाई आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि प्रहरीले पहिलो महिला एआइजी पाएको हो। नेपाल...बाँकी

    प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादीलाई ‘नो इन्ट्री’, माधव नेपाल गुटलाई पनि सचिवालयमा ढोका बन्द

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका अन्य प्रधानमन्त्री र आफ्नै विगतको परम्परासमेत तोडेर प्रधानमन्त्रीको सचिवालयको आकार कटौती गर्ने दाबी गरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयमा पूर्वमाओवादी वा माधव नेपाल पक्षका कार्यकर्ता नेतालाई भने कडाइ...बाँकी

    बेल्जियममा जनसम्पर्क समितिले गर्‍यो कुश्मा नगरपालिकाका मेयर जोसीलाई स्वागत

    बेल्जियम : नेपाली काग्रेसका युवा नेता, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य तथा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोसीलाई नेपाली जनसम्पर्क समिति बेल्जियमले स्वागत तथा सम्मान गरेको छ। छोटो समयको लागी युरोप भ्रमणमा रहनु भएका कुश्मा...बाँकी

    विदेश बस्ने नेपालीले भोट हाल्न व्यवस्था गर्ने तयारीमा निर्वाचन आयोग

    काठमाडौँ : निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन...बाँकी

    नेविसंघ अध्यक्ष ढकालको रिहाइको माग राख्दै प्रधानमन्त्रीको पुत्ला दहन

    चन्द्र आले  काठमाडौं : प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । मण्डनदेउपुर...बाँकी

    कुवेतमा हुन लागेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा

    कुवेत : नेपाल भलिवल क्लब कुवेतको आयोजनामा शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ। आउदो नोभेम्बर १६ तारिख शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संयोजक राज मल्लले...बाँकी

    सभापतिले ‘म नै विधान हुँ’ भनेजस्तो गर्नु दुःखद : नेता प्रकाशमान

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाएका छन् । लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र...बाँकी

    अमेरिकामा समाचार लेखेकाे विषयलाइ लिएर मुख्यमन्त्री शेरधन राइका सहयाेगिले कुटे पत्रकार

    न्युयाेर्क : अमेरिका भ्रमणामा रहेका प्रदेश नम्वर एकका मुख्यमन्री शेरधन राइका सहयाेगिले समाचारकाे विषयलाइ लिएर न्युयाेर्कमा पत्रकार कुटेका छन्र । उपचारका लागि भन्दै थाइल्याण्डकाे बैकक अाएका मुख्यमन्री एका एक अमेरिका अाइपुगेका हुन् । हाल न्युयाेर्कमा...बाँकी