News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

    भ्रष्टाचारको आरोपमा निसान मोटरका अध्यक्ष पक्राउ

    काठमाडौं : जापानको कार कम्पनी निसान मोटरका अध्यक्ष कार्लोस घोसलाई प्रहरीले पक्राउ गरेको छ । जापानी मिडियाका अनुसार वित्तीय कानुनको उल्लंघन गरेकाले उनलाई प्रहरीले पक्राउ गरेको हो । ६४ वर्षीय कार्लोसमाथि वास्तविक आम्दानी लुकाएको र...बाँकी

    बनमन्त्री विरुद्ध आफ्नै मतदाता उत्रिएपछि..

    जाजरकोट : ६ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष अपेक्षा अनुरुप काम नगरेको भन्दै आफ्नै कार्याकर्ताले असन्तुष्टि पोखेका छन्। सदरमुकाम खलंगामा आयोजित नेकपाका अगुवा कार्याकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री...बाँकी

    नेपालका लागि चिनिया राजदूत यु होङगलाई सरकारले फिर्ता बोलायो

    काठमाडौ : नेपालस्थित चिनिया राजदूत यु होङगको कार्यकाल पुरा नहुदै चिन सरकारले फिर्ता बोलाएको छ । २ बर्ष अघि नेपालको राजदूतको रुपमा आउनु भएकी यु को कार्यक्षमतामा प्रश्न उठेपछि फिर्ता बोलाइएको बताइएको छ । चिनिया...बाँकी

    प्रहरीलाई एसएमएसबाटै अपराधको सूचना दिन सकिने

    काठमाडौं : नेपाल प्रहरीले १३ औं महानगरीय दिवसको अवसरमा प्रहरीले निःशुल्क एसएमएस सेवा प्रारम्भ गरेको छ । आइतबार प्रहरी प्रहरी क्लब, भृकुटीमण्डपमा आयोजित एक समारोहका बीच निमित्त प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले...बाँकी

    मोरङको रंगेलीका टेम्पु तथा सिटिसफारी चालकलाई दुर्घटना सम्बन्धि जनचेतना (भिडियो सहित)

    रबिन्द्र बराल माेरङकाे रंगेलीमा रहेको ईलाका प्रहरी कार्यलयले रंगेली बिराटनगर सडकमा गुडने टेप्पु र सिटिसफारी चालकहरुलाई दुर्घटना न्युनिकरण सम्बन्धि जनचेतना मूलक कार्यक्रमकाे अायाेजना गरेको छ । केहि महिना देखि हुलाकी राजमार्ग बिराटनगर रंगेली, डाईनियाँँ, कर्सिया...बाँकी

    सीआइएको निष्कर्ष : साउदी राजकुमारको निर्देशनमा पत्रकार खाशोगीको हत्या

    पत्रकार खाशोगी र राजकुमार मोहम्मद। साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले पत्रकार जमल खाशोगीको हत्या गर्न निर्देशन दिएको निष्कर्ष अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआइएले निकालेको छ। साउदी अरेबियाका चर्चित पत्रकार खाशोगीको गत महिना टर्कीको इस्तानबुलमा हत्या...बाँकी

    A डिभिजन लिगमा आर्मीको पहिलो जित

    काठमाडौं : सहिद स्मारक A डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो । यसअघि लिगको पहिलो खेलमा आर्मीले एनआरटीसँग...बाँकी

    प्रेम सम्बन्धको चक्करमा सोडारीको मन्त्री पद खुस्किएपछी..

    काठमाडौं : सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । त्यो...बाँकी

    प्रदेशसभाका स्वतन्त्र उम्मेदवार ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश

    दार्चुला : नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुको गृहजिल्ला दार्चुलामा कांग्रेस प्रवेशको लहर चलेको छ। यसैक्रममा यहाँको प्रदेशसभा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार रघुविर सिह ठगुन्ना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रदेशसभा क्षेत्र...बाँकी

    दुईतिहाइ बहुमतको दुरुपयोग : योग्यता नै नपुगेकी ‘साली’लाई प्रधानमन्त्री ओलीले बनाए राजदूत

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार...बाँकी