News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

    काठमाडौं। गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक भएको छ। कपनस्थित नेपाल चलचित्र विकाशबोर्डमा बिहीबार आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा समाहित जालहरीको म्युजिक भिडियो सार्वजनिक भएको हो। मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीतसंयोजन...बाँकी

    नेपाली कथानक गीतिचलचित्र सार्वजनिक

    काठमाण्डौ। नेपाली इतिहासमा दोश्रो गीतिचलचित्र भाग्य नेपाली कथानक चलचित्रको निमित्त २०७६ साल जेष्ठ १ गते नेपाल सरकार केन्द्रिय चलचित्र जाँच पास समितिबाट पास भएको थियो। चलचित्र जय मातृभूमि सिनेमा एण्ड क्रियशन प्रा. लि. ब्यानरमा  निर्माण...बाँकी

    परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

    काठमाडौँ – “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ। चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’...बाँकी

    ‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने

    पौष-५,मंगलबार/विराटनगर – निर्देशक तथा निर्माता भिम लामाको निर्देशन रहेको चलचित्र ‘लिलामे माइला’ को विशेष प्रदर्शन विराटनगरमा पनि हुने भएको छ। यस अघी ट्रेलर रिलिज भएसंगै चर्चा पाएको ‘लिलामे माइला’ को विशेष प्रदर्शन सुनसरीको धरान, इटहरी...बाँकी

    गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” (भिडियो सहित)

    काठमाण्डौ। मिठो स्वरकी धनी गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” बोलको गीत गायिका बिमा सारु मगरकै अफिसियल युट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा ल्याइएको छ। “हङ्कङ सहर” गीतमा गायिका बिमा सारु मगरलाई गायक...बाँकी

     पुरुषाेत्तम त्रिपाठीकाे नयाँ गीत सार्वजनिक पुरुषाेत्तम त्रिपाठी( भिडियो सहित)

    काठमाडौं-नेपाली आधुनिक संगित बिधामा आफ्नो अलग पहिचान बनाउन सफल सर्जक, संगितकार तथा गायक हुनुहुन्छ। आधुनिक, पप हुँदै मार्मिक गीत समेत रचना गरि बजारमा ल्याउन सफल सर्जक हिजोआज एकदम व्यस्त हुनुहुन्छ। हाल उनै सँगितकर्मी पुरुषाेत्तम त्रिपाठीको...बाँकी

    गीतकार मंगल राईको ‘घाम छाँया’ सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – गीतकार मंगल राईको पूर्वेली लोक गीत ‘घाम छाँया-यो दुई दिने चोला’सार्वजनिक गरिएको छ। गीतकार राईको शब्द रचना, युवा संगीतकार प्रीयजन राईले संगीत भरेका पूर्वेली लोकभाकामा आधारित गीतमा राजेश पायल राई र मन्मा बिराईको...बाँकी

    परदेशी-२ आगामी २३ नोभेम्बरदेखि कुवेतसहित मध्यपूर्वका ५ देशमा रिलिज हुँदै

    कुवेत सिटी, कुवेत। नेपाली दर्शकमाझ रुचाइएको फिल्म परदेशी-२ आगामी मंसिर २३ गते (२३ नोभेम्बर)मा मध्यपूर्वमा रिलिज हुने भएको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजन र मध्यपूर्व वितरक नेप-फिल्म्सले यो फिल्मलाई पाँच मुलुकमा रिलिज गर्न लागेको...बाँकी

    पुरुषाेत्तम त्रिपाठीकाे नयाँ गीत सार्वजनिक [भिडियो सहित]

    काठमाडौं – नेपाली आधुनिक संगित बिधामा लामाे समय देखि कलम चलाउँदै आउनुभएको पुरुषाेत्तम त्रिपाठी जाे अहिले गायनमा पनि सकृय छन्। उहाँकाे शव्द, स्वर तथा संगितमा रहेकाे रंगिन बाेलकाे गीत भर्खरै बजारमा आएकाे छ। उक्त गीतकाे...बाँकी

    गायक पुरुषोत्तम त्रिपाठीको नयाँ गीत “माया हो” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – नेपाली आधुनिक संगीत बिधामा लामो समयदेखि कलम चलाउँदै आएका गायक तथा गीतकार पुरुषोत्तम त्रिपाठीको “माया हो” बोलको गीत पुरुषोत्तम त्रिपाठी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।  सार्वजनिक गीतका सर्जक त्रिपाठी पछिल्लो समय गायन...बाँकी