News Portal

  • गृहपृष्ठ भिडियो, समाचार

    बलत्कार आरोपित भोजराजलाई जिल्ला अदालत सुनसरीले दियो सफाई बिहे गरेकी छोरीले फेरी अंश दाबी गरिन (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-१५ निवासी भोजराज थापाले पूर्व श्रीमती माया विष्टसंग सम्बन्ध विच्छेत गरेको १९ दिनपछि बलात्कार गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ। बलात्कार आरोपित थापाले गत आइतबार पत्रकार...बाँकी

    मृतक उषा राईको हिजै अन्त्येष्टि, कान्छी छोरीलाई सरस्वती सिशु बोर्डिङ स्कुलले पढाई दिने (भिडियो सहित)

    धरान – धरान -१३ स्थित सूर्यमार्गमा सामुहिक कुटपिटपछि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएकी उषा राईको हिजो शनिबार राती अन्त्येष्टि गरिएको छ।  मृतक उषा राईको परिवार र आन्दोलरतबीच पोष्टमेटम भएको शव जिम्मा...बाँकी

    धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ आगामी फागुन १३ गते हुने (भिडियो सहित)

    धरान – धरान रन समुहले “शिक्षाको निम्ति च्यारेटी दौंड” भन्ने मुल नारा सहित धरान रन समुह धरानले आगामी फागुन १३ गते शनिबार धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ दौंड प्रतियोगिता गर्ने भएको छ। ...बाँकी

    सुनसरी – १ (ख) प्रदेशसभा सदस्यमा एमालेका विजयकुमार राई विजयी (भिडियो सहित)

    धरान – सुनसरी क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयकुमार राई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४,९८२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । एमालेका...बाँकी

    सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई (भिडियो सहित)

    धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १५,५८२ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन्। निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७२,३४२ मतपरिणाम अनुसार राईले...बाँकी

    सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई (भिडियो सहित)

    धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १४,४२६ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् ।निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७८,४१२ मतपरिणाम अनुसार राईले...बाँकी

    सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: अशोक राईले मतान्तर घटाए (भिडियो सहित)

    धरान – सुनसरी-१ प्रतिनिधिसभा सदस्यतर्फको कुल ५६,८७२ मतगणनाको ताजा नतिजा सार्वजनिक हुदा एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले मतान्तर घटाएका छन्।  उनले ११,३४१ मत प्राप्त गर्दा अहिलेसम्म अग्रस्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र...बाँकी

    मेयर साम्पाङको अभियानमा हङकङबाट आएका दम्पत्तिले गरे आर्थिक सहयोग (भिडियो सहित)

    धरान – घरानका मेयर हर्क साम्पाङले संचालन गरेका श्रमदान अभियानलाई धरान-१३ निवासी विगत धेरै लामो समयदेखि हङकङक बस्दै आएका युगल जोडीले आर्थिक सहयोग गरेका छन्।  धरान-१३ निवासी दिपेन्द्रकुमार राई र मीना राईले आफ्नो स्वर्गिय माता-पिताको...बाँकी

    सुनसरी-१ (क) प्रदेशसभातर्फ नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित (भिडियो सहित)

    धरान – सुनसरी – १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाले ९, ७५२ मत प्राप्त गरे। एमालेका बस्नेतले उनका प्रतिद्वन्द्वी कांग्रेसका थापालाई १,३५०...बाँकी

    सुनसरी – १ मा धण्टीलाई निरन्तर अग्रता, मतान्तर बढाउदै शरिन (भिडियो सहित)

    धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले निरन्तर अग्रता लिएकी छन्। उनले पछिल्लो मतगणनाको मतपरिणाम अनुसार ३७,६३९ मतगणना सकिदा शरिनले ७,६१९ मत सहित अग्रता कामय गरिरहेकी हुन्।...बाँकी