News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास, समाचार, समाज

    कुवेतमा १७ औं बमजन कप फुटबल प्रतियोगिता हुदै

    जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी

    कुवेतमा मृत्यु भएकी पाल्पाकी अमृताको परिवारलाई एनआरएनए कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत : कुवेतमा मृत्यु भएकी रैनादेबी छहरा गाउँपालिका – ४ पाल्पाकी अमृता दमाईको परिवारलाई एनआरएनए एनसिसि कुवेतले आर्थिक सहयोग गरेकोे छ । आमाको मृत्यु पश्चात अभिभावकबिहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस भन्ने...बाँकी

    कुवेतमा खद्दामाको काम गर्ने सविता आमा भएर फर्किइन्

    सन्जिता देवकोटा ‘सबिता तिमी तयार हौ है, तिमीले काम पायौ, तिमीलाई लिन आएका छन्,’ कुवेतमै रहेकी नेपाली एजेन्टले सबिता राईलाई बोलाइन् । घरबाट विदेश हिँडेको एक महिनापछि काम पाएकोमा मोरङकी सबिता फुरुँग हुनुभयो । नयाँ लुगा...बाँकी

    नेपाल कुवेत साँस्कृतिक मंचको नवौँ बार्षिकोत्सव सम्पन्न, अध्यक्षमा पुनः गोविन्द बराल

    सुरेश गुरुङ कुवेत : “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव हिजो मिती १ मार्च २०१९ शुक्रबार दिन कुबेत को...बाँकी

    गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीको ४० लाख सहयोग

    मार्च १, २०१९ : अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख...बाँकी

    कुवेतबाट साउदी पुर्‍याइएका नेपाली युवती साउदीको जेलभित्र सुत्केरी

    मार्च,१ शुक्रबार : साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ । माघ १५ गते सेल्टरमै...बाँकी

    कुवेतको रोजगारमा दलालबाट बच्न यसरी गर्नुहोस अनलाइनबाट भिसा परिक्षण !

    खाडी मुलुक कुवेतको रोजगारका लागि https://rnt.moi.gov.kw/esrv/Start.do मा गएर English भाषा छानुहोस। त्यसपछि Menu मा गएर Visa Application Status मा क्लिक गर्नुहोस। त्यसपछि Section मा रहेको Visa Application Number भरेर Submit मा Click गर्नुहोस। नेपाली राजदुतावास...बाँकी

    कुबेत नेपाल सरोकार समाज धमाका ३ सांगीतिक कार्यक्रममा राजेश पायल राई कुबेत आउदै

    कुबेत : नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १९ तारिक बहु प्रसिद्ध गाएक मेघा स्टार राई इच किङ्स राजेश पायल राई को साथमा नेपाली नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा धमाका ३ साँस्कृतिक...बाँकी

    नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

    मकाउ १९, फेब्रुअरी : राष्ट्रियता, लोकतन्त्र र समाजबादलाई आत्मसात गर्दै बिदेशी भूमि मकाउमा स्थापना भएको नेपाली जनसम्पर्क समिति मकाउले आफ्नो स्थापना भएको दिनलाई स्मरण गर्दै मंगलबार मकाउ स्थित मेट्रोपोल होटलमा भएको छैठौं बार्षिक उत्सब र...बाँकी

    अस्पतालको शैयामा छटपटाईरहेका खोटाङका प्रकाश राईलाई मकाउबाट आर्थिक सहयोग

    सन्जिब कोयी राई मकाउ : खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल कातिकेका प्रकाश राई विगत लामो समय देखी विरामी भई विराट नर्सिङ होम विराटनगर अस्पतालबाट सुगर रोग प्रमाणित भए पनी उपचारको लागी आर्थिक...बाँकी