News Portal

  • गृहपृष्ठ खेलकुद, प्रवास

    १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न 

    सुरेश गुरुङ, कुवेत २३ मार्च २०१९ माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले हिजो कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा सञ्चालन गरेको १७औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका सबै खेलहरु एक...बाँकी

    नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल बराबरी (भिडियो सहित)

    मार्च २१, कुवेत : मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे । खेल अवधीभर कुवेतले गोलका...बाँकी

    श्रीलंकाविरुद्ध नेपालको शानदार जित

    सरोज तामाङ/हरि अधिकारी विराटनगर, ६ चैत : श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक...बाँकी

    राखेप र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिलेसम्म झुकाउने ?

    गोपाल काफ्ले पथरी चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ । पथरी बहुमुखी क्याम्पसकी स्ववियू...बाँकी

    कुवेत र नेपालको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुँदै

    जय आले/कुवेत, १७ मार्च : नेपालको राष्ट्रिय टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ । श्रोतका अनुसार २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं.QR१०७६ बाट बिहानको ठिक ४ बजे खेलाडिहरुको कुवेत अन्तर्राष्ट्रिय...बाँकी

    भारतलाई पहिलो हाफमा ४ गोलको अग्रता 

    भारतले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ४-० गोलको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा पहिलो हाफ सकिँदा भारत ४ गोलले अगाडी छ। खेल सुरु भएको ३ मिनेटमा पहिलो गोल गरेको भारतले...बाँकी

    बंगलादेशविरुद्ध टेस्ट सिरज क्रीकेट न्यूजिल्यान्डले जित्यो

    बंगलादेशविरुद्धको दोस्रो टेस्ट न्यूजिल्याण्डले आफ्नो पोल्टामा पारेको छ । रोज टेलरको दोहोरो सतकसँगै न्यूजिल्यान्डले बंगलादेशविरुद्ध एक इनिङ र १२ रनको जित दर्ता गर्‍यो । यससँगै न्यूजिल्यान्डले ३ टेस्टको श्रृंखला २–० ले जित्यो । दोस्रो टेस्टको...बाँकी

    भारतीय आर्मी टोपीले विवादमा क्रिकेट खेल !

    भारतले खेलभावना विपरीत खेलमा राजनीति घुसाएको भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)मा उजुरी दिएको छ । अस्ट्रेलियासँगको तेस्रो एकदिवसीय खेलमा भारतीय क्रिकेटरले आर्मीले लगाउने क्याप लगाएर खेल्नु खेलको भावना विपरीत भएको...बाँकी

    कुवेतमा १७ औं बमजन कप फुटबल प्रतियोगिता हुदै

    जय आले/कुवेत : माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब काठमाण्डौ-कुवेतले १८ बर्षदेखी सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १७ औं श्रीङ्खला आगामी २२ र २९ मार्च २०१९ मा सम्पन्न हुने भएको छ...बाँकी

    कुवेत र मलेसियासँग नेपालले मैत्रीपूर्ण फुटबल खेल खेल्ने

    नेपालले मलेसिया र कुवेतसँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मलेसिया र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल यही मार्चमा खेल्ने जानकारी दिएको हो । नेपालले आफ्नो पहिलो खेलमा २१...बाँकी