News Portal

  • गृहपृष्ठ साहित्य

    जन्मनु छैन मलाई

    – प्रीति अर्याल फुलका निर्दाेष अाेठहरुले क्रान्ति गर्दैछन् ईश्वरसग, हे ईश्वर तिम्रो बिर्यमा नाकाबन्दी लगाऊ तालाबन्दी लगाऊ जन्मनु छैन मलाई सुन्दर तिम्रा बगैंचा भरि संबेदना गुमाएर निर्भयताले कुल्चिएर नाङ्गो बनाउदै जसरी मन लाग्छ त्यसैगरि छेतबिछेत्...बाँकी

    === गजल ===

    – लोकेन्द्र बोहरा परिवर्तन जिन्दगी बिग्रेको दाउ हो थाहा छ कि छैन बच्चा भोलिको बाउ हो थाहा छ कि छैन राजधानीले सधै बझाङलाई हेप्ने गरेपनि जयपृथ्वी जन्मेको ठाउ हो थाहा छ कि छैन घाइते बाघले कुनैबेला...बाँकी

    कविता – “र पो दसै आएझै लाग्थ्यो “

    यम कुमार बानियाँ खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थ्यो ।...बाँकी

    सप्न उस्का अनि मेरा

    ✍️… तपिकुमार सिँह ठकुरी मेरा सप्नहरू… रूख,बिरुवा घाँसे काल्नारु अनि प्रचण्ड तापले तपिएका मैदाने चिराहरु जो साधि साधि बनेर कल कल बगिरहेका निर्झरा जलमहासमर लाचारी मा मौनतामा शान्ति संग बेसी टार कोप्चेरारुमा… कहिलै लाटो रिसले...बाँकी

    पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीको पुस्तक ‘न्याय’ सार्वजनिक

    काठमाडौं – पूर्वप्रधानन्यायाधिश सुशीला कार्कीले न्यायालयमा राजनीतिक ‘प्रभाव र दबाव’ पर्न नदिन नहुने बताएकी छिन् । कार्यपालिकाको दबाव र प्रभाव परे न्यायालय कमजोर हुने उनले बताइन् । ‘न्यायपालिका कमजोर भए लोकतन्त्रको अस्तित्वमाथि नै प्रश्न उठ्न...बाँकी

    मुक्तक

    पाँच मुक्तक कल्पना खड्का १ फाटेको कपडाले कहिल्यै धर पाएन। कुन बर्खा,कुन हिउँद केही असर पाएन। तीन-तीन तहमा सरकार बनेर के भो र? गाउँका गरीब बस्तीले कसैको नजर पाएन। २ कलियुगमा दुष्टहरुकै फलिफाप हुन्छ रे...बाँकी

    आयो कलि धपक्कै बलि

    – अन्जानयात्री विश्वप्रकाश अहंकार भरी संतोषजनक छैन कतै मारामार गरि निराशाजनक जताततै स्नेह ममताका ध्रुवीकरण हुन्न यहिँ सद्भावनाका ती एकीकरण छैन कहिँ धनको नै जोहोमा बेच्यो ईमान जवान ईज्जत प्रदा नै चुक्यो झन्झन छ नदान...बाँकी

    === गजल ===

    – अन्जान यात्री विश्वप्रकाश चर्को घाममा बेहाल छ मात्रै काम फालाफाल छ खाए खा नखाए घिच रे बासि भात एकथाल छ दैनिक रुझेको बिरालो झै थकानले यस्तो बबाल छ पसिनाले सिच्दै मरुभूमिमा साथी भन्छ मालामाल...बाँकी

    कबिता

    – प्रीति अर्याल नयनहरु गल्दैछन् अंगालेर ती अग्ला परेली भिजाएर ती अग्ला परेली निर्जीव स्मृतिहरु संगालेर अाखा भरि बगिरहन्छन……………बगिरहन्छन अनायासै, जीबनकाे उमङ्ग छाल बनेर ठाेकिन्छ शुन्यतासग मुटुभित्रकाे भ्रम सम्मिलन हुदा बेदनाका रसिला तस्बिरहरु रसाएर झर्छन्...बाँकी

    माटोको उचाई

    – असीम सागर माटो पिरो हुँदैन तर खुर्सानी फल्छ माटो बासनादार हुँदैन तर फूल मगमगाउँछ माटोलाई न सगरमाथाको उँचाई थाहा छ न समुद्रको गहिराई थाहा छ न घाम उदाएको थाहा छ न जून अस्ताएको थाहा...बाँकी