News Portal

  • गृहपृष्ठ आर्थिक, समाचार

    सरकारले ल्याएको बजेटप्रति सत्तारढकै नेताको असन्तुष्टि किन ?

    काठमाडौं – सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताले असन्तुष्टी जनाएका छन् । सत्तारुढ दलका नेता हरिबोल गजुरेलले शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको टिप्पणी गरेका हुन्...बाँकी

    कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

    रबिन्द्र बराल जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता...बाँकी

    बनगाड कुपिण्डेमा ६० प्रतिशत योजनाका काम सम्पन्न

    दुर्गा वि.सी. सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा ६० प्रतिशत काम सम्पन्न भई सकेको छ । नगरका १ देखि १२ वटा वडाहरुमा विनीयोजित विभिन्न शिर्षकका योजनाका कामहरु धमाधम भैरहेका छन् । केहि काम सकि सकेका छन् भने...बाँकी

    पर्वतका निर्माणाधीन् आधा दर्जन ठूला योजना अलपत्र

    माया अधिकारी कुस्मा, ८ बैशाख : बजेट अभाव र ठेकेदारको लापरबाहीले पर्वतमा आधा दर्जनभन्दा बढी ठूला योजना अलपत्र बनेका छन्। कतिपय योजना सम्पन्न भए पनि अलपत्र देखिएका छन् भने केही निर्माणकै क्रममा लथालिंग छन्। निर्माणका क्रममा...बाँकी

    सामाजिक सुरक्षा कोषको २२ अर्ब २ करोड भन्दा बढी रकम दुरुपयोग

    तुलसी सुवेदी चैत, ३० काठमाडौं : महालेखा प्रतिवेदनले सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग भएको जनाएको छ। कोषमा जम्मा भएको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकले शुक्रबार प्रतिवेदनअनुसार सामाजिक...बाँकी

    विदेशबाट फर्किँदा कति सुन ल्याउन पाईन्छ ? नयाँ नियम लागू

    काठमाडौं, २९ चैत : सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किँदा सुन ल्याउन पाउने व्यवस्थामा संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब सय ग्रामसम्म सुनका गहना भन्सार तिरर ल्याउन दिने व्यवस्था गरेको छ...बाँकी

    सहरबाट गाउँ फर्केर कुखुरापालनमा खिमलाल !

    प्रकाश बराल बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च...बाँकी

    सडक विभागको महानिर्देशकमा शर्मा नियुक्त !

    काठमाडौं, १७ चैत : सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो । पछिल्लो समय सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा...बाँकी

    बिहानसम्म टिकट बेचिरहेको एयरलाइन्स कम्पनी एकाएक किन भयो बन्द !

    आइसल्याण्ड : एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा बन्द गरेको छ । यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् । यो एयरलाइन्स कम्पनी ट्रान्स–अटलान्टिक अर्थात् अटलान्टिक पारीका स्थानलाई जोड्ने उडानका लागि...बाँकी

    माथिल्लो त्रिशूली थ्री ‘बी’को सेयर खुल्यो !

    काठमाडौं,७ चैत : माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) आज बिहीबारदेखि खुला भएको छ । सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुल्ला भएको हो...बाँकी