News Portal

  • गृहपृष्ठ अन्तर्वार्ता

    आर्थिक अनियमितता र चलखेलको चर्चा : नेता शाह

    देश दसैंमय भएको बेला संघीय संसद्को लेखा समिति जनताको चुलोसम्म जोडिएको चिनीको मूल्यमा देखिएको समस्या समाधानको उपाय खोज्दैछ। चिनी वितरण र मूल्यमा समस्या देखिएपछि वाइडबडी विमान खरिदको अनियमितता अध्ययनमा केन्द्रित समिति चिनी समस्या समाधानमा केन्द्रित...बाँकी

    आफूमात्र जान्ने हुँ भन्दा सरकारको यो बिजोग भयो : मैनाली

    राधाकृष्ण मैनाली आजभोलि आफूलाई बामपन्थी नेता भन्न रुचाउनुहुन्छ। पछिल्लो समयमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० का केन्द्रीय सल्लाहकार हुँदै एमाले भएर पनि त्यति चित्त बुझाउनुभएको थिएन। प्रचण्ड, बाबुराम भट्टराईहरूसँग कुरा नमिलेपछि माओवादीमा चुपचाप रहनुभएका उहाँ...बाँकी

    प्रहरीमा एन्टी भाइरस इन्स्टल गरिएको छ, अब भाइरस निर्मूल हुन्छ : महानिरीक्षक खनाल

    नागरिकले प्रहरी संगठनबाट सुरक्षित समाजको आशा र अपेक्षा गरेका हुन्छन्। सोहीअनुसार प्रहरीले पनि काम काम गर्दै आएको छ। तर, प्रहरी संगठनभित्र बेला बखत घट्ने केही घटनाले भने प्रहरीलाई विवादमा तान्ने काम गर्दै आएको छ। नेपाली...बाँकी

    तपाईलाई कसले भन्यो खड्गप्रसाद कम्युनिस्ट हुन् ?

    ९ चैत, काठमाडौं । नेपालका सबैजसो लेखक कुनै न कुनै समूहको फेरो समाएका कारण कुनै ‘व्यवस्था’ प्रति तीखो कलम चलाउन सक्दैनन् । तर, साहित्यकार खग्रेन्द्र संग्रौला नेपाली समाजका यस्ता मिथक हुन्, जसले सधैं अन्याय र...बाँकी

    अब हामी मृत्युदण्डतिर जान्छौं : अधिवक्ता पोखरेल

    ३ भदौ, काठमाडौं – नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत रहेका अधिवक्ता सुनील पोखरेलले नयाँ मुलुकी संहितालाई ‘न्यायाधीश केन्द्रित कानुन’ मानेका छन् । साथै यो संहितालाई उनले ‘मृत्युदण्डतिरको प्रस्थान’ समेत भनेका छन् । मुलुकी अपराध र देवानी संहिताको...बाँकी

    ओली र प्रचण्ड‘आसेपासे पुँजी’का नेता हुन् : नेता सीपी मैनाली

    रातोपुलस्थित नेकपा मालेको रातो रंगको ‘हेडक्वार्टर’ चकमन्न छ । त्यहाँ कार्यालय सहायकबाहेक अरु मानिस खासै भेटिँदैनन् । न नेताको चहलपहल, न कार्यकर्ताको । सत्तामा नरहेको सानो पार्टीको हेडक्वार्टरमा जागिर माग्नेहरु झन् भेटिने कुरै भएन ।...बाँकी

    गाडी ‘ब्याक’ गरेर मान्छे मार्नेले उन्मुक्ति पाउने, बचाउन प्रयास गर्ने डाक्टरले चाहिँ जन्मकैद भोग्नुपर्ने ?

    यही भदौ १ गतेदेखि लागु हुने मुलुकी ऐन, मुलुकी अपराध संहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले ‘चिकित्सकले गल्ती गरेर बिरामीको ज्यान गए फौजदारी मुद्दा लगाउने’ विषय अहिले चर्चाको विषय बनेको छ।...बाँकी

    हामीले अलिअलि लुगा लगाएका थियौं, ओली सरकार निर्बस्त्र देखियो : डा. रिजाल

    काठमाडौं । वर्तमान सरकार अधिनायकवादउन्मुख भएको तर्क गर्ने कांग्रेस नेतामध्ये डा. मिनेन्द्र रिजाल अग्रपंक्तिमा पर्छन् । उनी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहिले रब्सपियरसँग तुलना गर्छन् त कहिले रोबर्ट मुगाबे नबन्न खबरदारी गर्छन्...बाँकी

    युवा विदेसिँदा मन रुन्छ : वडाध्यक्ष मगर

    स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि सडक, विद्युत, खानेपानी, कृषि क्षेत्रको आधुनिकरण जस्ता समस्या समाधान छिटै हुन्छ भन्ने स्थानीय बासिन्दाको अपेक्षा थियो र छ । जनप्रतिनिधीले जिम्मेवारी...बाँकी

    संघीयतालाई कमजोर पार्ने खेल भइरहेको छ

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले संविधान संशोधन गर्नुपर्ने अडान कायमै राखेको छ। संविधान संशोधन गर्नुपर्ने माग राख्दै आएको संघीय समाजवादी फोरम भने सरकारमा सहभागी भएको छ। यद्यपि फोरमले पनि...बाँकी