News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, समाचार

    मालिक मारिएको सडक छेउमा ८० दिनदेखि कुरिरहेको कुकुर, जसले दुनियाँको मन जित्यो !

    बीबीसी– चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ ।  घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा...बाँकी

    श्रीलंकाका राष्ट्रपति सिरिसेनाले दिए संसद भंग गर्ने आदेश

    श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव हुनसक्छ । यद्यपि...बाँकी

    क्यालिफोर्नियाको रात्रिक्लवमा गोली चल्यो, १२ जनाको मृत्यु

    अमेरिका– संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ । घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय...बाँकी

    बंगलादेशले छाड्यो चीनको साथ

    एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि...बाँकी

    भारतलगायत ८ देशलाई इरानसँग तेल किन्न छुट

    वासिङटन  : अमेरिकाले भारत, चीन, जापानसहित आठ देशलाई इरानसँग पेट्रोलियम पदार्थ किन्न प्रतिबन्ध नलगाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले सोमवार यस्तो जानकारी दिएका छन् । अमेरिकाले इरानसँगको परमाणु सम्झौताबाट अलग भएपछि ऊविरुद्ध कडा प्रतिबन्ध...बाँकी

    कठोर’ अमेरिकी प्रतिबन्धको घोषणालगत्तै इरानले दियो चेतावनी

    तेहरान– अमेरिकी ‘कठोर’ आर्थिक प्रतिबन्धका बाबजुद इरानले तेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा बेच्ने राष्ट्रपति हसन रौहानीले सोमबार जनाएका छन् ।  इरानले वासिङ्टनद्वारा आफुमाथि लगाएको प्रतिबन्धलाई ‘उचित’ रूपले तोड्नेछ, अमेरिकाले इरानविरुद्ध सोमबारदेखि लागू हुनेगरी लगाएको नयाँ...बाँकी

    धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि

    धारिलो हतियार आक्रमणबाट मृत्यु भएका ‘तालिवान पिता’ को अन्त्येष्टि पाकिस्तान । पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री...बाँकी

    पत्रकार खसोगी इस्लामिक संगठनका सदस्य भएको साउदी युवराजको आरोप !

    साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा हत्या गरिएका पत्रकार जमाल खसोगी खतरनाक इस्लामिक संगठनको सदस्य भएको बताएको मिडिया रिपोर्टहरुले जनाएका छन् । राजकुमार सलमानले अमेरिकाको हृवाइट हाउससँगको फोनबार्तामा यस्तो कुरा बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले...बाँकी

    चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

    बेइजिङ – चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको...बाँकी

    भाजपा प्रदेश सचिव परिहारको गोली हानी हत्या !

    भारतीय जनता पार्टी (बीजेपी) का जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हानी हत्या भएको छ । बीजेपीका सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।...बाँकी