News Portal

  • गृहपृष्ठ Breaking News, अन्तर्राष्ट्रिय, मुख्य खबर

    अफगानिस्तानमा भिडन्तमा परी ६ प्रहरीको मृत्यु, ८ विद्रोही लडाकू मारिए

    तालुकान : अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ। शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये ६ प्रहरी र ८ विद्रोही लडाकू...बाँकी

    पत्रकारका ३५ वर्षे पतिले पल्टाउलान् त भेनेजुएलाको सत्ता ?

    तस्वीरमा देखिएका युवा अहिले विश्वभर चर्चामा छन् । उमेरले ३५ वर्षमात्र पुगेका युवा इञ्जिनियर जुआन गुइदोले आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । उनलाई अमेरिका लगायत २० भन्दा बढी देशको साथ छ । गुइदोका...बाँकी

    ब्राजिलमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो, ३ सय अझै बेपत्ता

    ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् । करिब ३ सय जना हराइरहेका छन् । ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती...बाँकी

    ‘शटडाउन’ अन्त्यका लागि ट्रम्प सकारात्मक, सरकारी काम सुरु हुने संकेत

    अमेरिकामा विगत ३५ दिनदेखि बन्द भएको सरकारी कामकाज (शटडाउन) अस्थायी रुपमा समाधान हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १५ फेब्रुअरी भित्र कामकाज सुरु हुने बताएका छन् । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल...बाँकी

    बंगलादेशमा विवादास्पद आरक्षण व्यवस्था खारेज

    एजेन्सी : बंगलादेशमा निजामती सेवाका लागि दिइँदै आएको विवादास्पद आरक्षण व्यवस्थालाई खारेज गरेको छ। आरक्षण व्यवस्थाका विरुद्ध पछिल्लो समय बंगलादेशमाका विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। राष्ट्रपति मब्दुल हमिदले हस्ताक्षर गरेलगत्तै बुधबारको क्याबिनेट बैठकले वर्षौंदेखि चल्दै...बाँकी

    इजिप्टमा आतंकवाद विरोधी कारबाहीका क्रममा ६६ जनाको मृत्यु

    एजेन्सी : इजिप्टको सिनाइ क्षेत्रमा सेनाको आतंकवाद विरोधी कारबाहीका क्रममा विगत केही दिनमा कम्तीमा ५९ जना लडाकू र सात सैनिकको मृत्यु भएको इजिप्टको सेनाले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । सेनाको दोस्रो तथा...बाँकी

    पाइपलाइनमा भएको विष्फोटमा परी २० को मृत्यु

    मेक्सिकोको एक पाइपलाइनमा भएको विष्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । विष्फोटमा थप ६० जना मानिसहरु घाइते भएका छन् । स्थानीय मानिसहरुले बाल्टीमा पेट्रोलियम पदार्थ संकलन गरिरहेको अवस्थामा यो घटना भएको हो । अवैधरुपमा...बाँकी

    काबुलमा भिषण हमला : ४ को मृत्यु, ९० जना घाइते

    काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी ४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन् । घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता...बाँकी

    टर्कीलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्डले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द बलमाथि आक्रमण गरे टर्कीलाई आर्थिक रुपमा ध्वस्त पार्ने चेतावनी दिएका छन। यद्यपि टर्की भड्किने गरी केही कुर्द बलले गरोस् भन्ने नचाहेको बताएका छन् । उत्तरी...बाँकी

    पत्रकारको जेल सजाय विरुद्धको अपिल खारेज

    यांगुन : समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्ध गरिएको अपिललाई एक अदालतले खारेज गरि दिएको छ । रोयटर्समा कार्यरत ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याव सोए ओलाई...बाँकी