News Portal

  • उत्तर कोरिया पठाउने भन्दै ४२ लाख बढी ठगी गर्ने ३ जना पक्राउ

    हिमाली संचार संवाददाता
    ४३६ पटक

    काठमाडौं – उत्तर कोरियाको एक कृषि फर्ममा जागिर लगाइदिने भन्दै ठगी कार्यमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका दिनेश भनिने रामबहादुर थापा, मकवानपुरको दिनेश श्रेष्ठ र कल्पना ढुंगाना रहेका छन् ।

    उनीहरुले उत्तर कोरिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने भन्दै झुक्याएर रकम लिएर ठगी गरेको खुलेको छ । उनीहरुले हालसम्म ५ जनाबाट ४२ लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको ब्यूरोमा उजुरी परेको छ ।पक्राउ परेकाहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

    यस्तै मकाउमा जागिर लगाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरानका बालकृष्ण भण्डारी रहेका छन् । उनले त्यसरी मकाउ पठाइदिन्छु भनेर २३ जनाबाट २ लाख ७५ हजार रुपैयाँ उठाएको नेपाल समाचारपत्रले जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal