News Portal

  • बिरोधका कारण लाशको दाहसंकार हुन सकेन, ४ राउण्ड अश्रु ग्यास प्रहार

    ७२१ पटक

    हरकसिह धामी/कञ्चनपुर : भिमदत्त नगरपालीका वडा नं.२ की निर्मला पन्तको हत्या भएको ४ दिन बिती सक्दा पनि शवको दाहसंकार हुन सकेको छैन् । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी निरीक्षक डिल्लीराज विष्ट, ने.क पा प्रतिनिधी रणबहादुर महरा, ने.क पा प्रतिनिधी लोकराज जोशी, नेपाली कांग्रेस दिवाकर पाण्डेय, प्रेमवती राना राजपा नेपालले संयुत्त प्रस विज्ञप्ती गरी दाहसंकारका लागी सहज वातावरण सृजन गर्न आफ्ना पाटिका कार्यकता र भातृ संगठनका नाममा प्रस विज्ञप्ती निकाले पनि अर्को पक्षले बिरोध गरेका कारण शवको दाहसंकार हुन सकेको छैन ।

    शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । अञ्चल अस्पतालको गेटमा आन्दोलनकारीले गेट तोडन खोज्दा प्रहरीले गेट रोक्नका लागी ४ राउड असुर ग्यास प्रहार गरेको छ । आज महेन्द्रनगरमा रहेका विद्यालय बन्द समेत गराएका थिए । साथीको घरमा ‘होमवर्क’ गर्न गएर घर फर्कंदै गर्दा हत्या गरिएकी किशोरीका हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेको छ ।

    स्थानीय र जनप्रतिनिधीले घटनाको सिआइबीले छानविन गर्नुपर्ने माग गरेपछि व्युरोका डिएसपी अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोली कञ्चनपुर आएको हो । दोषीलाई कारवाई गर्ने, उक्त ठाउँमा प्रहरी चौकी स्थापना गर्ने, सरस्वती माध्यमिक विद्यालयमा मृतकको नाममा स्मृती पार्क निर्माण गर्ने, नेपाल सरकार समक्ष सरकारी नियम अनुसारको क्षतीपुर्तिको लागी सरकार समक्ष पहल गर्ने लगायत भएको भन्दै प्रेस निकाले पनि आन्दोलनकारी आन्दोलन नै गरी रहेका छन । सनिबार दिन भर दोहरो झडप हुनुका साथै महेन्द्रनगर बजार क्षेत्र र महेन्द्र राजमार्ग पुण रुपमा बन्द रहेको थियो ।

    हत्याको बारेमा अनुसनधान कार्य जारी रहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली पनि कञ्चनपुर पुगेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता ज्ञानबहादुर सेटीले जानकारी गराए ।

    प्रमुख जिल्ला अधिकारी कुमार खड्रकाले यो घटनालाई गम्बीर रुपमा लीएका छै , अब उपरान्त यस किसिमको घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाएको हिजो नै बताउनु भएको थियो । शुक्रबार पनि महेन्द्रनगर बजारमा नारा बाजि गदै बजार परीक्रमा गदै हत्या बिरोध भएको थियो । विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब शुत्रबार विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको थियो । शुक्रबार प्रहरी र आन्दोलनकारी बिच भएको झडपमा परी नेपाल प्रहरीका हल्दार केशवदत्त भट्ट र प्रहरी जवान दानसिंह धामी धाईते समेत भएका थिए ।

    प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी माथि ढुगां प्रहार गर्ने ५ महिला र १ जना पुरुष प्रक्रउ पनि गरेको थियो । शुक्रबार नै आन्दोलनकारीहरुले बजारमा तोडफोड र आगजनि गर्न थाले पछि प्रहरीले एक दर्जन भन्दा बढी राउण्ड अश्रु ग्यास फायर गरेको थियो । कञ्चनपुरमा बलात्कार गरी हत्या गर्ने क्रम बढेको देखिन्छ । गत असार २६ गते कञ्चनपुरको कृष्णपुर नगरपालीका की १७ बर्षिय कविता विष्टको पनि बलात्कार गरी हत्या गरीएको थियो। नेस

    प्रतिकृया दिनुहोस्

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    मोरङको आदर्श मावी रंगेलीले विद्यार्थी भर्ना अभियान संचालन गऱ्यो

    बैशाख-६,बुधबार/मोरङ – मरोङको रंगेली नगरपालिका-७ अवस्थित श्री आदर्श माध्यमिक बिधालयले बैशाख ६ र ७ गते...

    देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता...

    आज बैशाख-६ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ६ गते बिहीबार इश्वी सन् २०२४ अप्रिल १८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal