News Portal

  • माया धराने साबुन फ्याक्ट्रीको निमार्ण उपभोक्ता तथा अनुगमन समिति, वीपी पार्क ट्रस निर्माण उभोक्ता समिति गठन (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    धरान – धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङको अध्यक्षतामा वडा नं. २० का वडाकार्यालय भवन देवी गाउमा माया धराने साबु फ्याक्ट्री निर्माण उपभोक्ता समिति तथा अनुगमन समिति गठन गरिएको छ। 

    धरान वडा नं. २० स्थित नमुना टोलमा बन्न लागेको माया धराने साबुन फ्याक्ट्रीका लागि दत्तकुमार लिम्बुको अध्यक्षतामा वडा नं. २० को वडा कार्यालय देवी गाउमा एघार सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको हो। उपभोक्ता समितिका उपाध्यक्ष रामबहादुर लिम्बु, सचिव तुलसा सुब्बा, कोषाध्यक्ष भीमकुमारी राई, सदस्यहरुमा कर्णबहादुर राई, प्रेमकुमार राई, समला राई, लोकबहादुर राई, मञ्चु राई, लक्ष्मिकुमारी राई र पदमबहादुर राई रहेका छन्। 

    त्यस्तै, उक्त भेलाले वडा नं. २० का वडाध्यक्ष पदमबहादुर लिम्बुको संयोजकत्वमा पाच सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ। सदस्यहरुमा पञ्चमी राई, सारदाकुमारी राई, दिनेश बान्तावा राई र रामप्रसाद राई रहेका छन्। 

    वीपी पार्क ट्रस निर्माण उपभोक्ता समिति गठनः धरान वडा नं. २० स्थित समीर तामाङको अध्यक्षतामा वीपी पार्क ट्रस निर्माण उपभोक्ता समिति समेत गठन गरिएको छ। उक्त निर्माण समितिमा ओमकुमार राई सचिव  र चन्द्रकला याक्खा कोषाध्यक्ष रहेको तीन सदस्यीय उपभोक्ता निर्माण समिति समेत गठन गरिएको हो।  

    धरान वडा नं. २० वडाकार्यालयमा बसेको बैठकले राष्ट्रिय बाणिज्य बैंकमा संचालन हुने गरी बैंक खाता खोल्ने, वीपी पार्क ट्रस निर्माण उपभोक्ता समितिका सदस्यहरुको संयुक्त हस्ताक्षर मार्फत खाता संचालन गर्ने समेत निर्णय गरेका छन्। 

    प्रतिकृया दिनुहोस्

    कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी

    कुवेत – सामाजिक संजालमा केही दिन यता कुवेतको खैतानमा बङ्गाली प्रेमी र नेपाली प्रेमीकालाई नेपाली...

    आज चैत्र-१६ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १६ गते शुक्रबार इश्वी सन् २०२४ मार्च २९ तारीख...

    रंगेलीका आगलागि पिडितलाई मिनिल्याण्ड बोर्डिङ स्कुलद्वारा आर्थिक सहयोग

    चैत्र-१५,बिहीबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र-३ गते भएको भीषण आगलागि पिडित परिवारलाई...

    मौसम पूर्वानुमानः आय यी प्रदेशहरुमा चट्याङ सहित बर्षाको सम्भावना

    चैत्र-१५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

    आज चैत्र-१५ बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र १५ गते बिहिबार इश्वी सन् २०२४ मार्च २८ तारीख...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal